Jagaran News

५५ अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौ , जेठ १९ । बुधबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ।  सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव

आज बस्ने भनीएको एमाले स्थायी कमिटी बैठक स्थगित, एकता वार्ता निष्कर्षमा पुग्न बाँकी

काठमाडौं, जेठ १९ । आज बस्ने भनीएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक स्थगित

दरवार हत्याकाण्डको २० वर्ष पूरा: सम्झनामा राजा वीरेन्द्रको शालिकमा माल्यार्पण

काठमाडौँ, जेठ १९ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । यसैबीच स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको शालिकमा माल्यार्पण

कोरोनाको दोस्रो लहरमा भारतमा झण्डै ६ सय चिकित्सकले ज्यान गुमाए

काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ । हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको

त्रिभुवन विमानस्थलबाट मे महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए

काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा

काठमाडौंको चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते

काठमाडौं , जेठ १९ । काठमाडौंको चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा अर्को रिट : २१ गतेलाई पेसी

काठमाडौं, जेठ १९ । सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा अर्को रिट दायर भएको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रहित विपरीत भएकाले खारेजीको माग गर्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो , खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने

काठमाडौं, जेठ १९ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

एमाले स्थायी कमिटी बैठक आज पनि बसदै, पार्टी विवादकै विषयमा छलफल हुने

काठमाडौँ, जेठ १९ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको छ । बैठकमा पार्टी विवादकै विषयमा छलफलको तयारी भएको

राजा वीरेन्द्रको वंशनाश भएको आज २० वर्ष पूरा, यकिन तथ्य बाहिर अझै आउन सकेको छैन

काठमाडौँ , जेठ १९ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन

ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार, विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

काठमाडौं , जेठ १९ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका

वैकल्पिक राजनीतिका उज्ज्वल तारा अल्पायुमै अस्ताए

काठमाडौं , जेठ १९ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी