Jagaran News

निर्वाचन आयोगले बोलायो छलफलका लागि नेताहरुलाई , यी विषयमा हुनेछ छलफल

काठमाडौं , फागुन २ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । यसका लागि निर्वाचन आयोगले नेताहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रधानन्यायाधीशले प्रश्न : यो सरकार केपी ओलीको कि नेकपाको ?

काठमाडौँ, फागुन २ । संसद विघटनसम्बन्धी मुद्दामा आजदेखि जवाफी बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आजदेखि निवेदक पक्षले जवाफी बहस सुरू गरेका

केरुङ नाका खुलाउनका लागि तत्काल पहल गर्न कांग्रेसको सरकारसँग माग

काठमाडौं, फागुन २ । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा कडाइ गरेको थियो तर अहिले स्थिति सहज भएको बनेकोे छ । यसरी नाकामा स्थिति सहज भइरहदा पनि व्यवसायीले भने दुख

तेस्रो चरणको आन्दोलन घोषणा गर्दैं दाहाल-नेपाल समूह, थप निर्णय लिन पत्रकार सममेलन हुँदै

काठमाठौं, फागुन २ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । यसका लागि पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन

सुनको मुल्यमा सामान्य गिरावट, आज कति पुग्यो तोलाको ?

काठमाडौँ , फागुन २ । आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर ९० हजार ८ सयमा

प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

काठमाडौं, फागुन १ । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको ३८७औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्ता

भारतमा सडक दुर्घटनाः १४ जनाको मृत्यु

काठमाडौं, फागुन २ । सडक दुर्घटनाा १४ जनाको मृत्यु भएको छ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको

आज ‘भ्यालेन्टाइन्स डे’, छैन गुलाफको स्थानीय उत्पादन

काठमाडौं, फागुन २ । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ

आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोनाको खोप लगाइँदै

काठमाडौं, फागुन २ । सरकारले आजदेखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट

डोनाल्ड ट्रम्प महाभियोगबाट मुक्त भए

काठमाडौं, फागुन २ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो जित भएको छ । उनी महाभियोगबाट मुक्त भएका हुन् । बीबीसीका अनुसार अमेरिकाको माथिल्लो सदन सिनेटमा गरिएको मतदानबाट महाभियोग अस्वीकृत भएको

कोरोना प्रकोपः विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

काठमाडौँ, फागुन २ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको मृत्यु भएको छ ।

लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने आशंका पैदा

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने आशंका पैदा भएको बताएका छन् । २६ औं