Jagaran News

टिपरको ठक्करबाट काँग्रेस धनकुटाका सचिव थापाको मृत्यु, मेलम्चीमा करेन्ट लागेर युवकको ज्यान गयो

काठमाडौं, असार ७ । मोरङमा टिपरको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर

डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं

कञ्चनपुर , असार ७ । भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती

पार्टी छोडेका जनप्रतिनिधि र केन्द्रीय नेतालाई कारवाही गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौ, असार ७ । माओवादी केन्द्रले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छोडेकाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ। सोमबार विहान बसेको माओवादी केन्द्रको

कोरोना नियन्त्रणमा राष्ट्रपतिको चासो, लिईन् कोरोना नियन्त्रणमा भइरहेको कामबारे जानकारी

काठमाडौ, असार ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्। उनले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा

जसपा विवादः महन्थ पक्षले माग्यो उपेन्द्र पक्षका दुई सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, असार ७ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना दुई सांसदलाई २४ घण्टाको अल्टिमेटम दिंदै स्पष्टीकरण मागेको छ । पार्टीको निर्देशन

पहिरोले देशका १५ स्थानमा सडक अवरूद्ध, पहिरो पन्छाउन समस्या

काठमाडौँ, असार ७ । बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

काठमाडौँ, असार ७ । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमाडौं , असार ७ । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई),

शीर्ष नेताको निष्कर्ष : ‘प्रतिगमन परास्त गर्न विपक्षी गठबन्धन थप सुदृढ’

काठमाडौं, असार ७ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले संविधान र लोकतन्त्रको रक्षा, बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाएर जाने रणनीति बनाएका छन् ।

संक्रमणदर २२ प्रतिशतभन्दा माथि, जोखिम मोल्दै निषेधाज्ञा खुकुलो

काठमाडौं, असार ७ । विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा माथिको कोरोना संक्रमणदरलाई उच्च जोखिम भनेको छ । तर, नेपालमा संक्रमणदर २२ प्रतिशतभन्दा माथि रहेकै वेला निषेधाज्ञा खुकुलो बनाउने ‘जोखिमपूर्ण’ निर्णय सरकारले

अब उपत्यकामा बारअनुसार पसल खुल्ने, कुन बार केको पसल खुल्छ ? (सूचीसहित )

काठमाडौं , असार ६ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने

पत्रकारलाई कोभिडविरुद्धको खोप लगाउने व्यस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ६ । सार्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्न भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्तासमेत रहेका पत्रकार लिलानाथ घिमिरे दायर गरेको रिट निवेदनमा न्यायाधीश