Jagaran News

युरो कप फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाडौं, असार ६ । युरो कप फुटबलमा आज समूह ‘ए’ का दुई वटा खेल हुँदैछन् ।  राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड

नेता नेपालले गरे सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौं, असार ६ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । युवा संघको व्यवस्थापनमा संकलित राहत सामग्री नेपालले काठमाडौंमा आइतबार आयोजित

देउवाले गरे केन्द्रीय सदस्यहरुसँग छलफल, महाधिवेशन लक्षित सक्रियता बढ्दै

काठमाडौं, असार ६ । पुन सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका सभापति देउवाले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। शनिबार एक र दुई नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका देउवाले

८ सयले घट्यो आज सुनको भाउ

काठमाडौं , असार ६ । स्थानीय बजारमा सुनचाँदीको भाउमा कमी आएको छ । गएको शुक्रबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले झरेको छ भने चाँदी तोलामा १५ रुपैयाँले

निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने, थप निर्णय गर्न ४ बजे बैठक बस्दै

काठमाडौं , असार ६ ।। पछिल्लोपटक उपत्यकामा जारी निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ । यसैबीच काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ ।

सामान्य बन्दै बाँकेको अवस्था, कोरोना अस्पतालमा ८० प्रतिशत शय्या खाली

काठमाडौं, असार ६ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । जिल्लाका अस्पतालमा हाल ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको

सडकमाथिको ढुङ्गा खसेर लाग्दा पैदल यात्रीको मृत्यु

काठमाडौ , असार ६ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा

मनसुन आजदेखि फेरि बढ्यो, कुन–कुन जिल्लामा छ बाढीको खतरा ?

काठमाडौं, असार ६ । दुई दिन अलि मत्थर भएको मनसुन आजदेखि फेरि बढ्ने मौसमविदले बताएका छन् । आज बिहानको मापनानुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव सतर्कता तह आसपास

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, बाढीले ६ सोनाह परिवार विस्थापित

काठमाडौं, असार ६ । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ।

कोरोनाका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोभिड १९ संक्रमण भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत बिष्टको बिहान निधन भएको हो

आज पनि देशभर ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ, असार ६ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा

निषेधाज्ञाको मोडालिटी परिवर्तन: पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

काठमाडौं, असार ६ । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला