
नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च
काठमाडौं , असार ६ । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्।

एक सातामा बाढी–पहिरो र डुबानबाट १७ को मृत्यु, १७ घाइते, २२ जना बेपत्ता
काठमाडौं, असार ५ । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि आज ९शनिबार० दिउँसोसम्म १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा १०

काठमाडौं उपत्यकामा अझै ७–१० दिन निषेधाज्ञा थप्ने तयारी, गाडी चलाउने–नचलाउने ‘अन्योल’
काठमाडौं, असार ५ । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने
काठमाडौं, असार ५ । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ । अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी
काठमाडौं, असार ५ । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी

आज पनि यी तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सर्तक रहन आह्वान
काठमाडौँ, असार ५ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

विश्व कप क्रिकेट लिग–२ को बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट
काठमाडौं, असार ४ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि बन्द प्रशिक्षणमा खेलाडी छनोट भएका छन् । आउँदो जुलाईमा स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्यान्डबीचको प्रतियोगिताका लागि

कोरोनाः काठमाडौँ उपत्यकामा आज कति थपिए संक्रमित ?
काठमाडौँ, असार ४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९४ जना, भक्तपुरमा ५४ जना

साताको नेप्से २९ सय ६८ अंकमा : ८१ अर्ब ३५ करोडको सेयर किनबेच
काठमाडौं , असार ४ । यो साता नेप्से २९ सय ६८ दसमलव ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दसमलव १२ अंकमा पुगेको छ ।

बाढी पीडितहरुको उद्धार र राहतको व्यवस्था मिलाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
काठमाडौं , असार ४ । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं , असार ४ । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ मत पर्दा विपक्षमा २७
काठमाडौं, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत






