
त्रिभुवन विमानस्थलबाट मे महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए
काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा

काठमाडौंको चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते
काठमाडौं , जेठ १९ । काठमाडौंको चन्द्रागिरीमा ढिस्कोले पुरेर २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा अर्को रिट : २१ गतेलाई पेसी
काठमाडौं, जेठ १९ । सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा अर्को रिट दायर भएको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रहित विपरीत भएकाले खारेजीको माग गर्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो , खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने
काठमाडौं, जेठ १९ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

एमाले स्थायी कमिटी बैठक आज पनि बसदै, पार्टी विवादकै विषयमा छलफल हुने
काठमाडौँ, जेठ १९ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको छ । बैठकमा पार्टी विवादकै विषयमा छलफलको तयारी भएको

राजा वीरेन्द्रको वंशनाश भएको आज २० वर्ष पूरा, यकिन तथ्य बाहिर अझै आउन सकेको छैन
काठमाडौँ , जेठ १९ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन

ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार, विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय
काठमाडौं , जेठ १९ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका

वैकल्पिक राजनीतिका उज्ज्वल तारा अल्पायुमै अस्ताए
काठमाडौं , जेठ १९ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी , अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने
काठमाडौं, जेठ १८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना

काठमाडौँ उपत्यकामा थपिए १ हजार ६सय ५८ कोरोना संक्रमित
काठमाडौँ, जेठ १८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६ सय ५८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६०, भक्तपुरमा २१५ र ललितपुरमा २८३

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं , जेठ १८ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको भए , ६८ जनाको मृत्यु
काठमाडौं , जेठ १८ । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा


