
आज ३९ औं विपी स्मृति दिवस मनाईदै , राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन्

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ: राष्ट्रपति भण्डारी
काठमाडौं , साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल

आज बकर इद मनाइँदै, प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै मनाउन आग्रह
काठमाडौं, साउन ६ ।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड
काठमाडौं, साउन ६ । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? २०७०

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती, बढाइयो सुरक्षाकर्मी
काठमाडौं, साउन ६ । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा
काठमाडौं , साउन ६ । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार

भोलि सार्वजनिक विदा !
काठमाडौं, साउन ५ । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा बिदा दिने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६

एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेन्डा प्रस्तुत
काठमाडौं, साउन ५ । नेकपा एमालेले जारी केन्द्रीय समितिमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं, साउन ५ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा ‘प्रचण्ड’ निवास

बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा युवा संघको प्रदर्शन
काठमाडौं , साउन ५ । युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्

नेशनल लाईफको चमत्कारिक प्रगति कम्पनी दोश्रो स्थानमा उक्लियो, प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो , कूल बीमा शुल्क १२ अर्ब माथि !
काठमाडौं, साउन ५ । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक

थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु, १, ५९५ जना संक्रमणमुक्त
काठमाडौं , साउन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा थप ३,१०८ जनामा संक्रमण






