Jagaran News

ओली सरकारका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्डबीच सहमति

काठमाडौँ, साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको

पहिरोका कारण सुदूरका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध

काठमाडौं, साउन ५ । देशभर मनसुन सक्रिय रहेकाले आज पनि धेरै ठाउँमा पानी परिरहेको छ । काठमाडौंमा पनि पानी परिरहेको छ भने अन्य प्रदेशहरुमा पनि वर्षा भइरहेको हो । वर्षाले

उपेन्द्र समूह पनि सरकारमा सहभागी हुने, छलफल तिब्र

काठमाडौं, साउन ५ । उपेन्द्र समूह पनि सरकारमा सहभागी हुने भएको छ ।शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा छलफल तीव्र बनेको

सात महिनापछि बालुवाटारमा पुगे प्रचण्ड, मन्त्रिमण्डल विस्तारबारे देउवासँग छलफल

काठमाडौं, साउन ५ । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । उनी नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिमण्डल विस्तारबारे

एमाले अध्यक्ष ओली र ‘विप्लव’ बीच भेटवार्ता , तीन बुँदे सहमति कार्यान्वयन नभएको गुनासो

काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको

बागलुङमा विषाक्त मदिरा पिउँदा ४ जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

काठमाडौं , साउन ५ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय

घर-घरमा तुलसीको बिरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौं, साउन ५ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

काठमाडौं, साउन ५ । कोरोना ९कोभिड–१९० भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

काठमाडौं, साउन ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्।

आज चारवटा प्रदेशमा ठुलो पानी पर्ने , तीनदिन भारी वर्षाको सम्भावना , सतर्क रहन आग्रह

काठमडौं , साउन ५ । मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन ५ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट सुरु भएको हो । आज दिउँसो ३ बजेका

माछापुच्छ्रे बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने

काठमाडौं, साउन ४ । माछापुच्छ्रे  बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने भएको छ । बैंक लि. ले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौँको महाराजगञ्जमा