
वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न महेश बस्नेतको आग्रह, भन्छन् – सम्मानजनक विदाइ गर्छौं
काठमाडौं , साउन ५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष

९ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै, ७ अर्बको कारोबार
काठमाडौँ, साउन ५ । काठमाडौं ।आज नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार नौ दसमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दसमलव

रुकुममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु
काठमाडौं, साउन ५ । घाँस काट्ने क्रममा एक महिलाको लडेर मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु

इराकको एक प्रख्यात बजारमा बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु, ६६ जना घाइते
काठमाडौँ, साउन ५ । इराकमा बम विस्फोट हुँदा २८ जनाको ज्यान गएको छ । इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले

एनआईसी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोल्नेलाई आइफोन र स्मार्टवाच , सर्लाहीकी थापाले जितिन्
काठमाडौं, साउन ५ । एनआईसी एशिया बैंकले आम जनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाइन

सत्ता गठबन्धनका लागि प्रचण्डको दौडधुप, दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त
काठमाडौं , साउन ५ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बर्हिगमन र शेरबहादुर देउवाको सत्तारोहणपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनहुँजसो राजनीतिक भेटघाटमा व्यवस्त छन्। प्रचण्डले मंगलबार बिहान

माधव नेपालले बोलाए ४ बजे सांसदहरुको भेला
काठमाडौं, साउन ५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्न भेला बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुले अपराह्न ४ बजे छलफल

कांग्रेस महाधिवेशनः भौतिक उपस्थित नहुने अवस्था आए डिजिटल भोटिङ !
काठमाडौं , साउन ५ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ सक्नेछ । पार्टी सूचना सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङको अवधारणालाई

प्रचण्डको सुरक्षामा डीएसपी नेतृत्वको १० सुरक्षाकर्मी , नेपालको सुरक्षा पनि बढाइयो
काठमाडौँ, साउन ५ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ । सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित, अर्को बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउने
काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष

२४ घण्टा बित्यो, ओलीले सोधेनन् माधव नेपाल पक्षलाई स्पष्टीकरण, नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने
काठमाडौं, साउन ५ । एमाले केन्द्रीय कमिटीको १० औं बैठक सोमबारबाट शुरू भएको हो । आज पनि जारी रहने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना

सप्तरीमा नहर भत्कियो, पाँच सयभन्दा बढी घर डुबानमा
काठमाडौं , साउन ५ । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४






