
माओवादी स्थायी कमिटी बैठक: साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने निर्णय
काठमाडौं, साउन ६ । नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने

विविध कार्यक्रमका बीच सम्पन्न भयो राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औ वार्षिकोत्सव
काठमाडौं, साउन ६ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वार्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले

कोरोनाको तेस्रो लहर आउने भन्दै प्रधानमन्त्री देउवालाई विज्ञले दिए १८ बुँदे सुझाव
काठमाडौं, साउन ६ । स्वास्थय विज्ञहरुले नेपालमा कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराएका छन्। नेपाल जन स्वास्थ्य प्रतिष्ठानको अगुवाइमा बुधबार स्वास्थ्य विद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोनाको तेस्रो

कोरोनाबाट आज थप ३० को मृत्यु, २ हजार ८३८ जनामा संक्रमण पुष्टि, निको कति भए ?
काठमाडौं, साउन ६ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा

क्षमता विस्तार गर्दै सविता कपडा उद्योग !
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धीपुरमा संचालित सविता कपडा उद्योगले क्षमता विस्तार गरेको छ । विस्तारित घरेलु कपडा उद्योगको मंगलबार राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, पठायो पत्र
काठमाडौं, साउन ६ । नेकपा एमालेले आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। एमाले

कोरानाबाट असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने
काठमाडौं, साउन ६ । सरकारले खोपसँगै कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याउने जानकारी गराएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक

प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलविच आर्थिक सहयोग सम्झौतामा
काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज मिति

भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १३ सांसदको आग्रह
काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले यस्तोृ आग्रह

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु
काठमाडौं, साउन ६ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन्

१० लाख डोज खोप लिन आज राति चीन जाँदै निगमको जहाज
काठमाडौँ , साउन ६ । नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ ।कोभिड-१९ विरुद्ध चीन सरकारले उपलब्ध गराएको खोप लिन निगम चीन जान लागेको हो । जहाज आज साँझ बेइजिङ

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुर पक्षको माग र सरकारमा सहभागिताका विषयमा छलफल






