
काठमाडौं उपत्यकामा कति थपिए आज संक्रमित ?
काठमाडौं , असार २२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं

अब ईसेवाबाट कुनै पनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने
काठमाडौं , असार २२ । अब भुक्तानी सेवा प्रदायक ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि यही असार मसान्तसम्म लागु हुने कम्पनीले

थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि , १ हजार ५६५ जना निको भए, १५ जनाको मृत्यु
काठमाडौं, असार २२ । गत २४ घण्टामा नेपालमा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५६५ जना

एमाले एकताः आज पनि भएन सहमति, कार्यदलको बैठक भोलि फेरि बस्ने
काठमाडौँ, असार २२ । नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक मंगलबार पनि निष्कर्षबिहिन सकिएको छ । सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो। बैठकमा सहभागी बिद्रोही पक्षका

नेपाल एयरलाइन्सले फाप्लुमा तीन उडान गर्ने
काठमाडौं, असार २२। नेपाल एयरलायन्सले उडान तालिका परिर्वतन गर्दै सोलुखुम्बुको फाप्लु विमानस्थलमा साताको तीन उडान गर्ने भएको छ । कोरोनाका कारण जारी निषेधाज्ञामा लामो समयदेखि नियमित अब नियमित गर्न लागिएको

आज सामान्य अंकले घट्यो नेप्से, कारोबार सवा ४ अर्बमा सीमित
काठमाडौं, असार २२ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५।२४ अंकले घटेर २८१८.११ विन्दुमा कायम भएको हो। नेप्सेमा कूल

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारीको चाप
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै

देशभर मौसम बदली, तीन दिन पानी पर्ने सम्भावना
काठमाडौं , असार २२ । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा

कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, असार २२ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

सशस्त्रको डीआईजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस, क- कसो भयो त ?
काठमाडौं, असार २२ । सशस्त्र प्रहरीको रिक्त दुई डीआइजीमा बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि एसएसपीद्वय कालिदास धौवजी

जसपा विवादः आ–आफ्नै दाबी नछाडेपछि एकताको सम्भावना टर्यो
काठमाडौँ , असार २२ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारितामा आ–आफ्नै दाबी नछाडेपछि एकताको सम्भावना टरेको छ । मंगलबार निर्वाचन आयोगले

तस्करीको आरोपमा काठमाडौंबाट ४ चिनियाँ नागरिक पक्राउ
काठमाडौं, असार २२ । काठमाडौंबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।


