हेलम्बु र मेलम्ची जान गोरेटोबाटो निर्माण गरिँदै

सिन्धुपाल्चोक । साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै ।

प्रतिक्रिया दिनुहोस्