Jagaran News

नेपाल पक्षको वैठक : ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्नेमा जोड , नमागेसम्म एकतामा जान नहुने अडान

काठमाडौं, साउन २२ । बुधबारबाट सुरु भएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट बैठक शुरु भएको थियो ।

नेपाल टेलिकले ल्यायो सीयूजी सेवामा आबद्ध हुने ग्राहकका लागि अफर

काठमाडौं, साउन २२ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न अफरहरू ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरूको आवश्यकतालाई दृष्टिगत गरी दुई

घुस अस्वीकार गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाडौं, साउन २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने ३६ ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने

बढ्न थाल्यो कोरोना : पूर्व तयारी गर्न निर्देशन

काठमाडौं, साउन २२ । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र

बीपी प्रतिष्ठानको अनियमिततामा संलग्नलाई कारबाही गरिन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ ,साउन २२ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको

स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गर्न डा. केसीको माग, नभए भदौ ३ देखि अनशन बस्ने चेतावनी

काठमाडौं, साउन २२ । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनशन बस्ने घोषणा

मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा

काठमाडौं , साउन २२ । मेगा बैंक नेपालले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा

एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने

काठमाडौँ , साउन २२ । २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित

भदौमा महाधिवेशन सम्भव छैन- महामन्त्री डा. कोइराला

काठमाडौं, साउन २२ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । चीतवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी

भेरोसेल खोप दोस्रो मात्राका लागि कामपाले तोक्यो ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ, साउन २२ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक

कार्यदलले बुझायो सरकारका साझा न्यूनतम कार्यक्रम, यस्तो छ प्रतिवेदन

काठमाडौं, साउन २२ । सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलले आज ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता’ बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शीर्ष

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, कार्यदलको प्रतिवेदन र मन्त्री छनौटबारे छलफल हुने

काठमाडौं, साउन २२ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकमा सरकार सञ्चलनका लागि