
कोरोना महामारीः विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको भए
काठमाडौँ , साउन २४ । विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड

मन्त्रालयका काम प्रभावित : मन्त्री छैनन्, सचिवले काम काम पाएनन्
काठमाडौं, साउन २३ । पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ

कोरोना जोखिम : सबै परीक्षा स्थगित गर्न सिफारिस, विद्यार्थी अन्योलमा
काठमाडौं, साउन २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा
काठमाडौं, साउन २३ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर

काठमाडौं उपत्यकामा थपिए ७०१ संक्रमित , नेपालमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौँ , साउन २२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१ जना, भक्तपुरमा ८३

प्रभु बैंकले सञ्चालन ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा
काठमाडौं, साउन २२ । प्रभु बैंक लिमिटेडले अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब यो सेवा सञ्चालनमा

थप ३७ सय जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार नजिक, २५ जनाको मृत्यु
काठमाडौं , साउन २२ । नेपालमा आज देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ४९३ पीसीआर र ६ हजार १८२ एन्टीजेन परीक्षणमा

पार्टी एकता होस् भन्ने पक्षमा छु : माधव नेपाल, चार बुँदे प्रस्ताव पारित
काठमाडौं, साउन २२ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । उनले अध्यक्ष केपी शर्माओलीले जति गालि गरेपनि आफु पार्टी एकता होस् भन्ने

पत्रकारको पारिश्रमिक पुनरावलोक गर्न कार्यदल गठन
काठमाडौं, साउन २२ । पत्रकारको पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन गरिएको छ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

एनएमबि बैंकको घर कर्जामा ५ वर्षसम्म फिक्स्ड ब्याजदर
काठमाडौं , साउन २२ । एनएमबि बैंकले वार्षिक ८. ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर

दार्चुला तुइन घटना: नेपालको बाटो हुँदै दोस्रोपटक घटनास्थल अवलोकन गर्न व्याँसको माल पुग्यो छानविन टोली
काठमाडौं, साउन २२ । दार्चुलाको तुइन घटनाको छानविन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानविन समितिको टोली शुक्रबार

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल
काठमाडौँ, साउन २२ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ। आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित






