Jagaran News

मनसुन पुनः सक्रिय , देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ११ । केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको

वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १० । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा

काठमाडौँ उपत्यकामा थपिए ६२४ संक्रमित

काठमाडौं, साउन १० । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

महन्थको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन १० । जनता समाजवादी पार्टी ((नेपाल) जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेड काउण्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश

कोरोनाबाट थप आज १८ को मृत्यु, २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन १० । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २ यस ३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८०

नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं, साउन १० । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

काठमाडौं, साउन १० । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार

काठमाडौंमा फेरि थपियो १० दिन निषेधाज्ञा , भिडभाडजन्य क्षेत्रमा अनुगमनको दायरा बढाइने

काठमाडौं , साउन १० । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो

काठमाडौं, साउन १० । भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ । भारतीय अधिकारीले उक्त कुराको पुष्टि गरेका छन् । अरु

सशस्त्र प्रहरी डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वोच्चको अन्तरकालीन आदेश

काठमाडौं , साउन १० । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार

प्रधानमन्त्री देउवाले गरे स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त

काठमाडौं , साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई

शेयर बजार परिसुचक नेप्से आज झन्डै ५५ अङ्कले बढ्यो

काठमाडौं, साउन १० । हप्ताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । शेयर बजार कारोबार मापक नेप्से आज झन्डै ५५ अङ्कले बढेको छ । होटल