
सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति
काठमाडौं, असोज २२ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि

देउवा प्रधामन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, असोज २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ । बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय

आज पनि सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर
काठमाडौं, असोज २२ । दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ

बुद्धभूमिको आईपीओ बाँडफाँड, कसले कति पाए ?
काठमाडौं, २२ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो

काठमाडौं महानगरमा आजदेखि दशैंलक्षित कोरोना खोप अभियान
काठमाडौँ , २२ असोज। काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र

जसपाबाट को–को बन्दैछन् मन्त्री?
काठमाडौँ , २२ असोज । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोटको मापदण्ड बनाएको छ । त्यसका आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु तय गर्ने एक नेताले बताए । जसपा स्रोतका अनुसार

नयाँ बसपार्क र नागढुंगाका इन्सपेक्टरको सरुवा
काठमाडौँ , २२ असोज । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा र नयाँ बसपार्कका इन्सपेक्टरको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापा र बसपार्कमा

सामलिङ्ग पावरको आईपीओ कार्तिक ४ गते निष्काशन हुँदै
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

ब्राजिलको अपराजित यात्रा कायम ,अर्जेन्टिना रोकियो
काठमाडौँ , २२ असोज । भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने
काठमाडौँ , २२ असोज । नेकपा एकीकृत समाजवादीले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई
काठमाडौं, असोज २२ । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो

आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, माधव नेपालकोअसन्तुष्टिपछि मन्त्रालय भागबन्डामा हेरफेर
काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।







