
अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ , ११ असोज । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए

मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय
काठमाडौँ , ११ असोज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । सोमवार बिहान

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ , ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा.एस जयशङ्करबीच आज

दसैँका अग्रिम टिकट बुकिङ खुल्ला
काठमाडौँ , ११ असोज । दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू

हर्षलको ह्याट्रिकमा यूएईमा बैंग्लुरुको पहिलो जीत
काठकाडौँ , ११ असोज । आईपीएलको दोस्रो चरणको खेल अन्तरगत आइतबार रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ । बैंग्लुरुले मुम्बईसामु जितका लागि १ सय ६६

कस्तो रहनेछ आजको मौसम
काठमाडौँ , ११ असोज । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडौँ , ११ असोज। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले

युवालाई नेतृत्वमा पु¥याइन्छ: नेता श्रेष्ठ
काठमाडौँ, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रीत गर्नुपर्ने बताएका छन् । नेकपा एकीकृत–समाजवादी २७ वडा शाखाले आज यहाँ आयोजना

कांग्रेसले सार्वजनिक गर्यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता
काठमाडौं, असोज १० । सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम

१० देशका राजदूत पोखरामा, कोरोनाले ६० वर्षअघिको अवस्थामा फर्कायो नेपालको पर्यटन
काठमाडौं, असोज १०। ४१ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका

अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्दै एमाले , ओलीले- भने सुझाव सकारात्मक
काठमाडौं, असोज १० । नेकपा एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त

धनगढीको नवजीवन अस्पतालमा २६ वर्षीया सुत्केरीको मृत्यु, ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो
काठमाडौं, असोज १० । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ


