Jagaran News

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔंःअर्थमन्त्री शर्मा

काठमाडौँ , १२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक

जसको धैर्यता र विवेकले ७७ जनाको ज्यान जोगियो, पाइलट एजी शेर्पा भन्छन्– यस्तो कहिल्यै भएको थिएन

काठमाडौं , असोज १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर ७२ जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । विराटनगरमा अवतरण गर्न ल्यान्डिङ गियर नखुलेपछि फर्किएको जहाजले

अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं, १२, असोज । सरकारले दल विभाजनलाई सहज बनाउनेगरी ल्याएको अध्यादेश खारेज भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको

विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी

काठमाडौं : राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग

दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफरिस

काठमाडौं , असोज ११ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफरिस गरेको छ । सोमबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिष बैठकले राष्ट्रपतिसामू

मध्यभोटेकोसीको ९० लाख कित्ता आइपिओ असोज २० देखि खुल्ने

काठमाडौं, असोज ११। मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित

चुडामणि शर्मा विशेष अदालतमा हाजिर

काठमाडौँ , ११ असोज । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी

थप १२८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,७ को मृत्यु

काठमाडौँ , ११ असोज । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना

सिटिजन्स बैंक एभरेष्ट होटेलबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द

ईको काठमाण्डु होटलको नऔं वार्षिकोउत्सव “बालबालिकासँग”

काठमाडौं । ठमेल स्थित ईको काठमाण्डु होटलले आफ्नो नऔं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । आजभन्दा ९ वर्ष अघि विश्व पर्यटन दिवसको अवसरमा स्थापना गरिएको होटलले सेवाको भावनालाई

‘जय नेपाल’ को सुरुवात कसरी भयो ?

काठमाडौँ , ११ असोज । ‘जय नेपाल ’ हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति पेसा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ ।

एमाले सांसदको नाराबाजीपछि सभामुखले सम्झाए संविधानको धारा १०५

काठमाडौँ , ११ असोज । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन् । सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले