
देउवालाई ओलीको सन्देश : राजनीतिक दलसम्बन्धी अध्यादेश एमाले फुटाउन आएको पुष्टि भयो
काठमाडौँ, असोज १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि भएको बताएका छन् । मंगलबार

ललितपुरका ६ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले ललितपुरका ६ वटै सथानीय तहमा पार्टी नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत ललितपुरका स्थानीय तहमा कांग्रेसले अधिवेशसन सम्पन्न गरेको हो ।

मन्त्रीको नाम टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा
काठमाडौं, असोज १२ । मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका

संयुक्त राष्ट्रसंघको महासभामा अफगानिस्तानको प्रतिनिधित्व किन भएन ?
काठमाडौँ , १२ असोज । अफगानिस्तानको तर्फबाट यसवर्ष संयुक्त राष्ट्रसंघको महासभामा कसैले पनि प्रतिनिधित्व गरेनन् । अफगानिस्तानको पूर्ववर्ती सरकारले छानेको राष्ट्रसंघका स्थायी प्रतिनिधि गुलाम इसकजाईले आफ्नो नाम फिर्ता लिएका छन्

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण
काठमाडौँ , १२ असोज । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण

केयूकेएलका कर्मचारी आन्दोलित, सीईओलाई कार्यालय प्रवेशमा रोक
काठमाडौँ , १२ असोज। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सञ्चालनमा आयो
काठमाडौँ , १२ असोज । सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार

राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै
काठमाडौँ , १२ असोज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल

प्रहरीको दसैँ सुरक्षा तयारी : काठमाडौंका ९ ठाउँमा हेल्प डेस्क, डेरामा बस्नेको फोटोसहितको विवरण राख्न आग्रह
काठमाडौँ , १२ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा

४ खेलपछि हैदराबादको पहिलो जीत
काठमाडौँ , १२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले जीतका लागि प्रस्तुत गरेको १ सय ६५ रनको

स्पेनिस ला लिगाम सेल्टा भिगोको कठिन जित
काठमाडौँ , १२ असोज । सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा

कांग्रेस ललितपुरको अधिवेशन: ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा निर्वाचन
काठमाडौँ , १२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने

