ज्योति विकास बैंकको ‘९५% ज्योति विकास बैंक बोन्ड २०८७’ सूचीकृत

काठमाडौं  कतिक १४ ।   ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९५% ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।

आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् ।

अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्