
९५ लाखसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ
काठमाडौँ, असोज ९ । काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार

गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँछ: देउवा
काठमाडौँ, असोज ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, तेस्रो धारका नेता असन्तुष्ट
काठमाडौं, असोज ९ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन्

आजदेखि लागू हुने गरी सार्वजजिक सवारी साधनको नयाँ भाडादर कायम
काठमाडौं , असोज ९ । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर

ईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौ भिड्दै
काठमाडौं, असोज ९ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट

बसन्त चौधरीलाई हृदयघात, शल्यक्रियाको तयारी
काठमाडौं, असोज ८ । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई शुक्रबार हृदयघात भएको छ । ३ दिनअगाडि सपरिवार दुबईमा घुमघामका लागि गएका उनलाई हृदयघात भएको हो । नेपालमा छँदै एक साताअघि

नेतृत्वलाई गगन थापाको प्रश्न : बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने ?
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका नेता गगन थापाले बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फ थापाले नेताले आदेश दिने र कार्यकर्ता आदेश

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्ग नियुक्त
काठमाडौँ , असोज ८ । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेको छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान

कोरोना अपडेटः थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि , ९ संक्रमितको मृत्यु
काठमाडौं, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार

दिल्लीको एक अदालतमा गोली चल्यो, ४ जनाको मृत्यु , तीनजना घाइते
काठमाडौं, असोज ८ । भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार

के प्लास्टिकको बोतलमा राखिएको पानी पिउँदा क्यान्सर हुन्छ ?
काठमाडौं, असोज ८ । खानेकुरा प्याक गर्न प्रयोग गरिने प्लास्टिकले स्वास्थ्यमा हानि गर्ने बताइँदै आएको छ। केही समयअघि प्लास्टिकको बोतललाई घाममा राख्दा रसायन निस्कने र पानीमा घुलेर शरीरमा क्यान्सर हुने

कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा संचालनमा
काठमाडौं , असोज ८ । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के।एस। डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएको छ । कामनाले यो सेवा डेभलमेन्ट बैंकहरुमा नै


