Jagaran News

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

काठमाडौँ , २१ असोज। काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटको साइतमा घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल

यस वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ , २१ असोज । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो

काठमाडौँ , २१ असोज । दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी

विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने

काठमाडौँ , २१ असोज । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित

आज बिहानैदेखि शक्तिपीठमा भक्तजनको चहलपहल

काठमाडौँ , २१ असोज । दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो ।

पुरुषलाई जालमा पारेर लुटेको आरोपमा दुई युवती पक्राउ

काठमाडौँ , २१ असोज । पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता

दसैँका लागि पोखरामा भित्रिए मुस्ताङका भेडाच्याङ्ग्रा, एउटैको मूल्य ५० हजार

काठमाडौँ , २१ असोज । दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको

इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम

काठमाडौँ , २१ असोज । इटालीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सान सिरोमा स्पेनले १० खेलाडीमा सीमित इटालीलाई २–१ गोलले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा

काठमाडौं उपत्यकामा बढ्यो गाडी भाडा, अब ३५ रुपैयाँसम्म तिर्नुपर्ने

काठमाडौं, असोज २१ । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा

देशभर बदली: केही स्थानमा वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं , असोज २१ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा

नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना (साइतसहित)

काठमाडौँ,असोज २१ ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ

६०५ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन : २५० मा संस्थापन, १८० मा पौडेल समूह

काठमाडौं, असोज २० । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ६४ जिल्लाका ६०५ स्थानीय तहको अधिवेशन पूरा भएको छ । ती स्थानीय तहको परिणाम हेर्दा पालिका तहमा संस्थापन पक्ष बलियो देखिएको