Jagaran News

केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ : विश्व स्वास्थ्य संगठन

काठमाडौं, पुस २८ । विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, पुस २८ ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने

एमाले जिल्ला अधिवेशन : दुई विशेषसहित ५६ जिल्ला कमिटीमा नेतृत्व चयन

काठमाडौं, पुस २८ ।  नेकपा एमालेको गत शुक्रबारदेखि जारी अधिवेशनमार्फत हालसम्म ५४ जिल्लाको नेतृत्व चयन भएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (बुधबार) बिहान ७ बजेसम्म ५४ जिल्ला

माछापुच्छ्रे बैंकले गर्यो प्रहरी बृत्त लैनचौरलाई तीन थान सडक ब्यारीगेट हस्तान्तरण

काठमाडौं, पुस २७ । माछापुच्छ्रे बैंक लि।ले महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ। महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेश

उपत्यकामा ‘स्मार्ट लकडाउन’, यस्तो छ प्रशासनको आदेश (सूचनासहित)

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले

सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य

काठमाडौं । ललितपुर जिल्ला प्रशासनले सार्वजनिक स्थानमा खोप कार्ड देखाएर मात्रै प्रवेशको व्यवस्था मिलाउन निर्देशन दिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सूचना जारी गर्दै सार्वजनिक स्थानमा खोप

काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकलमा कडाइ, यस्तो छ प्रशासनको आदेश

काठमाडौं , पुस २७ । काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको

ह्वात्तै बढ्यो कोरोना, एकैदिन थपिए २ हजार ४ सय ४४ जना संक्रमित , काठमाडौँमा मात्रै १२ सय बढी

काठमाडौं, पुस २७ । नेपामा आज ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । अज देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको

‘लकडाउन होइन, स्मार्ट लकडाउन हुनसक्छ’

काठमाडौं,पुस २७ ।  सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै

पुँजीगत खर्च नौं प्रतिशत मात्र, ६ महिनाभित्र शतप्रतिशत पुर्‍याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस २७ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) मन्त्रालयमा आर्थिक वर्ष २०७८-०७९ को

नेप्सेमा आज ४९ अंकको वृद्धि

काठमाडौं, पुस २७ ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४९ अंकको वृद्धि भएको छ । यस साताको कारोबारको तेस्रो दिन नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेर कारोबार बन्द

गृह मन्त्रालयको उर्दी गलत्याएर राप्रपाले निकाल्यो हजारौंको जुलुस !

काठमाडौं, पुस २७ ।  गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर