Jagaran News

बालुवाटारमा फैलियो कोरोना, प्रधानमन्त्री देउवाको भोलि पीसीआर गरिने

काठमाडौं, पुस २८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए ।

ट्राफिक महाशाखाले सुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था, कसरी तिर्ने ?

काठमाडौँ । महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । ट्राफिक प्रहरी महाशाखाका

ज्योति विकास बैंकद्वारा देशका थप ४ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

काठमाडौं, पुस २८ ।  ज्योति विकास बैंकले प्युठानको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, बाँकेको महादेवपुरी स्वास्थ्य चौकी,बर्दिया जिल्ला अस्पताल र जाजरकोटको स्वास्थ्य सेवा कार्यालय गरि थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा

४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने सरकारको प्रक्षेपण: खोप लगाउनेको चाप बढ्यो

काठमाडौं, पुस २८ ।  नेपालमा समेत विस्तारै कोरोना महामारी बढ्न थालेपछि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा कोभिड-१९ विरुद्ध खोप लगाउनेको लामो भिड देख्न सकिन्छ । कोरोना भाइरस संक्रमणको ग्राफ उकालो

नेप्सेमा ३० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको तीन दिन लगातार बढेको नेप्सेमा बुधबार गिरावट आएको छ । बुधबार नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यस्तै बुधबार २२९ कम्पनीको

गुरु नानक मठ परिसरको व्यवसायीक संरचना डोजर लगाएर भत्काइयो

काठमाडौं, पुस २८ । बालाजु १६ नयाँबजार विष्णुमती स्थित गुरु नानक मठ परिसरको जग्गा व्यवसायीक प्रयोजनको लागि निर्णाधिन भवनको संरचना भत्काइएको छ । काठमाडौं महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका, स्थानीय जनप्रतिधिनि

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण, के छ नेपालमा रोकथामको तयारी ?

काठमाडौं, पुस २८ ।  कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने

आज पनि प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीको विरोध प्रदर्शन , राजीनामा नदिएसम्म जारी रहने चेतावनी

काठमाडौं , पुस २८ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै

बतासको सात बुँदे स्पष्टीकरण: कानुन बमोजिम व्यावसायिक सम्झौता रद्द गर्न सरकारलाई चुनौती (विज्ञप्तिसहित )

काठमाडौं, पुस २८ । बतास अर्गनाइजेशनले विभिन्न निर्माण कार्यमा आफ्नो संलग्नताबारे आएका विवादित विषयमाथि सरकारले निष्पक्ष छानविन गर्नुपर्ने जनाएको छ । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले सात बुँदे स्पष्टीकरणसहित विज्ञप्ति

ललिता निवास जग्गा प्रकरण : छुटे सुवेदी दम्पती

काठमाडौं ,पुस २८ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दम्पतीलाई हाजिरी जमानीमा छुटेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिचौलिया आरोपमा नियन्त्रणमा

आज सुनको भाउ बढ्यो , कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य

भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ९४ हजार कोरोना संक्रमित पुष्टि , ४४२ जनाको मृत्यु

काठमाडौँ , २८ पुस । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा मात्र एक लाख ९४ हजार जनामा कोरोना