Jagaran News

जाडो मौसममा रुघाखोकीबाट बच्ने उपाय यस्ता छन्, थाहा पाइराखौं

काठमाडौं, पुस २९ । रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छ । चिसो तापक्रमले यसको लिपिङ कोटिङलाई झनै जटिल बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय

५४ अङ्कले बढ्यो शेयर बजार , कारोबार रकम कति ?

काठमाडौं, पुस २९ ।  साताको कारोबारको अन्तिम दिन नेप्से बढेको छ । विहिबार नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यस्तै विहिबार २२४ कम्पनीको ७७

लिम्पियाधुरा-लिपुलेकबारे सरकारले सिधै मोदीसँग वार्ता गरोस् : धनराज गुरुङ

काठमाडौं , पुस २९ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाल मुस्लिम संघ स्याङजाले

स्वास्थ्यमन्त्रीले पछिल्लोपटक गरेका सबै सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ,पुस २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च

मेगा बैंकद्वारा भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न सहयोग

काठमाडौं, पुस २९ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौं, पुस २९ । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

धोबिखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री, भनीन्- समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः आउँछु

काठमाडौं , पुस २९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत

नेपाल प्रहरीमा तीन एआईजी थप्ने तयारी, यी हुन् दाबेदार

काठमाडौं, पुस २९ ।  नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक भएपछि एआईजीको दरबन्दी थप्ने तयारी भएको हो ।

विभागले भन्यो– विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन

काठमाडौं, पुस २९ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति

विश्व ब्याडमिन्टनको पुरूष जुनियरतर्फ प्रिन्स दाहाल शिर्ष स्थानमा, प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं, पुस २९ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई

कोरोना प्रभाव, मन्त्रिपरिषद बैठक नै अनिश्चित

काठमाडौं, पुस २९ ।  मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज (बिहीबार) बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार

धादिङमा डोजरसहित पहिरोमा पुरिएका तीन जनाको  पहिचान खुल्यो 

काठमाडौं, पुस २९ । धादिङको रुबी भ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित पुरिएका तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली-१ पुरुमा आज (बिहीबार) बिहान पहिरोले