भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, फागुन १८ । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार ग्याल्पो ल्होसार परको छ । यसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्