Jagaran News

कक्षा १२ को परीक्षा सोमबारदेखि, तयारी पुरा

काठमाडौं, जेठ १५ ।  कक्षा १२ को परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य, औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट

काठमाडौं , जेठ १५ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा

 हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड, बजेटमा कृषि क्षेत्रलाई पहिलो पटक विशेष प्राथमिकता

काठमाडौं, जेठ १५ । सरकारले हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र व्यवस्थापकमा विभाजन गरिनेछ।

अब किसानलाई पनि पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ

काठमाडौं, जेठ १५ ।  सरकारले किसानको पेन्सनका लागि बजेट छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्। उनले यो रकममा हरेक

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने, किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ

काठमाडौं जेठ १५ ।  सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम

कृषिबाली र पशुबीमामा ८० प्रतिशत अनुदान, वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

काठमाडौं, जेठ १५ । सरकारले २०७९ लाई कृषि तथा जैविक विविधता वर्षको रुपमा मनाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको बताएका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

काठमाडौं, जेठ १५ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संसदमा आगामी आवको बजेट भाषण गरिरहेका छन्। नयाँ बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, उच्च आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना र गरिबी

सम्पर्कविहीन तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा रहेको आशंका

काठमाडौं, जेठ १५ । सम्पर्कविहीन तारा एयरको एउटा विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका गरिएको छ । तर, विमान कुन अवस्थामा छ भन्नेबारे खुल्न बाँकी नै छ । नेपाली

तारा एयरले भन्यो-जहाजको खोजी जारी छ, प्रतिकूल मौसमले खोजीमा समस्या !

काठमाडौं , जेठ १५ । जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका

मन्त्रिपरिषदले पारित गर्यो बजेट

काठमाडौं जेठ १५   । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो

सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

काठमाडौं, जेठ १५ । तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ । त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल

कैलालीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, जेठ १५ । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३