Jagaran News

व्यक्तिभन्दा पार्टी पपुलर हुनेगरी अभिव्यक्ति दिन कांग्रेस नेता सिंहको निर्देशन

काठमाडौं , साउन १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको

हृदयेन्द्रलाई शुभकामना दिँदै रविन्द्र मिश्र भन्छन्- यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु !

काठमाडौँ , काठमाडौं, साउन १४ ।  विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले जन्मदिनको शुभकामना दिदै हृदयन्द्र शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका छन् । हृदयन्द्रको २१औँ जन्मदिनको अवसरमा

देशभरका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाडौं , साउन १४ । देशभरका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा

‘फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन’

काठमाडौं , साउन १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दावी गर्नुभएको छ । आज शनिबार काठमाडौंको वंघ इन्द्रचोक र

राष्ट्रिय अखण्डता रक्षा गर्न सात दशकदेखि असंलग्न परराष्ट्र नीति : राष्ट्रपति भण्डारी (पूर्णपाठ)

काठमाडौं, साउन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परारष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुने बताएकी छन् । ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई

सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १४ ।  नेपालमा सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेकाले आगामी सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा बढ्यो कोरोनाका सक्रिय संक्रमितको संख्या

काठमाडौं, साउन १४ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा संक्रमण देखिएसँगै सक्रिय

देशका सबै निर्वाचन क्षेत्रमा आज राप्रपाको कोणसभा

काठमाडौं , साउन १४ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (शनिबार) देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दैछ । महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न

बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या, ६ जना पक्राउ

काठमाडौं , साउन १३ । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

आईपीएस सम्मेलनमा अष्ट्रेलियामा प्रधानसेनापति, सांसदहरुले उठाए प्रश्न

काठमाडौं, साउन १३ ।  प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अष्ट्रेलिया गएकोबारे सांसदहरुले प्रश्न उठाएका छन्। अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिमा

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो

काठमाडौं, साउन १३ ।  सरकारले अमेरिकी सरकारको रक्षा मन्त्रालय र यसका राज्यहरुको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णयबारेको पत्र अमेरिकालाई पठाएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सेना र

अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इशारा र निर्देशनमा