Jagaran News

संक्रमणकालीन न्यायासम्बन्धी विधेयक संसदमा टेबुल

काठमाडौं, भदौ ७ ।  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक-२०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, भदौ ७ । पछिल्लो समय एकपछि अर्को गर्दै आईपीओ धमाधम आइरहेका छन् ।सोहि क्रममा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले

गाडी तोडफोड गर्ने बन्दकर्ताले यसरी खाए कुटाइ !

काठमाडौँ , भदौ ७ । काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड

राजीनामा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री राउत

काठमाडौँ , भदौ ७ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने भएका छन् । यसअघि अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएका थिए ।यसपछि उनले राजीनामाको तरखर

सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा सिट बाँडफाँड

काठमाडौँ, भदौ ७ । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी

बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिँडने ५२ जना पक्राउ

काठमाडौं , भदौ ७  । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए

एमाले स्थायी कमिटी बैठक बस्दै, चुनाव बारे छलफल गरिने

काठमाडौं, भदौ ७ । चुनाव बारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा मंसिर

देउवा-प्रचण्ड-माधव लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न डराएः ओली

काठमाडौं , भदौ ६ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालकै भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं, भदौ ५ । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच कुमारी

प्रेम गीत ३ को चारवटा हिन्दी गीत सार्वजनिक, बलिउडका सुपरहिट यी गायक गायिकाको छ स्वर

काठमाडौं, भदौ ६ । नेपालको फिल्म इतिहासमा पहिलोपटक प्रेम गीत ३ नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ। यसैबीच प्रदीप खड्का अभिनित प्रेम गीत ३ को हिन्दी गीतको अडियो सार्वजनिक भएको

खुल्ला टेबुल टेनिस प्रतियोगिता असोज ४ देखि,  यस्तो छ विधा र पुरस्कारको राशि

काठमाडौं, भदौ ६ ।  अन्तराष्ट्रिय स्तरको खुल्ला टेबुल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि सुरु हुने भएको छ। काठमाडौं खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी)ले असोज ८ गतेसम्म लैनचोरस्थित राष्ट्रिय

बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, अब नेपाली नर्स रोजगारीका लागि जाने बाटो खुल्यो

काठमाडौं, भदौ ६ ।  नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति (नर्स) पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल