Jagaran News

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

  काठमाडौँ , साउन १७ ।  नेपालका केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् भने जनजीवन कष्टप्रद बनेको

उद्योगहरूमा विदेशीको साटो नेपाली कामदार राख्न निर्देशन

काठमाडौँ , साउन १६ संसदीय समितिले नेपाली उद्योगहरूमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा

मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं , साउन १६ । मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार  बाँडफाँट हुने भएको छ । आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा मंगलबार  दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो: पोखरेल

काठमाडौं , साउन १६ । एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले

मन्त्रीपरिषद् बैठकको टुंगो नलाग्दा चुनावको मिति अन्यौलमा

काठमाडौं, साउन १६ । आजको मन्त्रिपरिषद् बैठक बस्ने नबस्ने नै टुंगो लागेको छैन। सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल

विप्लवको चेतावनी : तीन बुँदे कार्यान्वयन नभए हातमा दही जमाएर बस्दैनौँ

काठमाडौं, साउन १६ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको बताएको छ। सोमबार

छाता ओढेरै एमालेले गर्यो काठमाडौंमा महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर )

काठमाडौं, साउन १६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं , साउन १६ । एकैदिन थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको शङ्का: भेटियो चक्कु र ‘सुसाइड नोट’ 

काठमाडौं, साउन १६ । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । \ श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको

सरकारले तोक्यो कोभिडको निःशुल्क उपचार गर्ने १७ अस्पताल (सूचीसहित)

काठमाडौं, साउन १६ । सरकारले कोभिड(१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती अस्पतालमा कोभिडका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निस्शुल्क

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ, अब नेपालमा के हुन्छ  ?

काठमाडौं, साउन १६ ।  भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

काठमाडौं, साउन १६ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । . “A Bounce Back Year 79/80”