Jagaran News

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाण्डाै , जेठ १९ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल [email protected]

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौँ , जेठ १९ ।  नेप्सेमा लगातार गिरावट जारी रहेको छ । विहिबार नेप्से १८.२६ अंकको गिरावटपछि २११२.४७ विन्दुमा पुगेको छ । बजेटपछि नेप्सेमा लगातार चौथो दिन गिरावट आएको हो

तारा एयर दुर्घटना: मृतकको अन्त्येष्टि, एकै परिवारका सात जना (फोटोफिचर)

काठमाडौं, जेठ १९ ।  तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन

बजेटबारे अर्थमन्त्रीलाई कांग्रेस महामन्त्री गगन थापाका आठ प्रश्न

काठमाडौं, जेठ १९ ।  अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमाथि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८ प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा

तारा एयरले एक साता पोखरा-जोमसोम उडान नगर्ने

काठमाडौं, जेठ १९ ।  तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। गत आइतबार उक्त रुटमा जहाज दुर्घटना भएपछि कम्पनीले एक साता उडान रोकेको हो। आइतबार

माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौं पाथल्याब र ग्यालेक्सी स्पेसल क्लिनिकमा विशेष छुट

काठमाडौं, जेठ १९ ।  माछापुच्छ्रे बैंक र महाराजगन्जस्थित काठमाडौं पाथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालि तथा ग्यालेक्सी स्पेसलिटी क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका

प्रधानमन्त्री देउवा जेठ २८ मा अमेरिका जाँदै , भ्रमणका एजेन्डाका विषयमा तयारी तिब्र

काठमाडौं , जेठ १९। । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा देउवा अमेरिकाको भ्रमणमा जान लागेका हुन् । अहिलेसम्म औपचारिक निर्णय भइनसकेको

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो

काठमाडौं, जेठ १९ ।  ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले

उच्च अदालत पोखरामा पल शाहको मुद्दामाथि सुनुवाई हुँदै, कस्तो आउला निर्णय ?

काठमाडौं, जेठ १९ । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक(पटक सुनुवाई सर्दै आएकोमा आज पलको निवेदनमाथि सुरुमै

तारा एअर जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तले बुझे शव

काठमाडौं, जेठ १९ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन्। आइतबार मौसम खराव हुँदा पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२

अर्थमन्त्रीलाई गगनको प्रश्न- बजेटको आकार के आधारमा बढाउनुभयो?

काठमाडौं, जेठ १९ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको आकार बढाइएकोमा अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा बोल्दै थापाले बजेटको आकार ठूलो बनाएको तर

वाम एकता सम्भव छैन, प्रधानमन्त्रीको प्रलोभन तथा लालचमा पर्दिनँ : नेता नेपाल

काठमाडौं, जेठ १९ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)