Jagaran News

बन्दीपुर केबलकार र आइपिओ एकैसाथ खुल्ने !

काठमाडौं, साउन १८ ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकार र आइपिओ एकैसाथ खुल्ने भएको छ।  आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने

मुम्बई उड्न लागेको जहाज रोकियो, कैलालीबाट आएको थियो यस्तो शंकास्पद व्यक्तिको सूचना

काठमाडौं, साउन १८ । मुम्बईका लागि उडान भर्न तयार नेपाल वायुसेवा निगमको एउटा जहाज शंकास्पद व्यक्ति सवार रहेको सूचना आएपछि रोकिएको छ। शंकास्पद व्यक्ति सवार रहेको सूचना कैलाली प्रहरीले दिएपछि

देशभर भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टीसहित प्रदर्शन

काठमाडौं , साउन १८ । राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा

कांग्रेस नेता निधि भाजपा मुख्यालयमा, चौथाइवालेसँग भेटवार्ता

काठमाडौं, साउन १८ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार

राष्ट्रपति भण्डारीसँग फिनल्याण्डका राजदूत एन्टिनेनको शिष्टाचार बिदाइ भेट

काठमाडौं, साउन १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेट गरेका छन् । बुधबार राष्ट्रपति भवनमा राजदूत एन्टिनेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेका हुन्

चौतीस वर्षपछि फर्किंयो कोसीको बहाव : दुई हजार परिवार विस्थापित

काठमाडौं, साउन १८ ।  ०४५ सालसम्म कोसी नदी उदयुपुरको बेल्का नगरपालिका ८ डुम्रीबोटेबाट बग्थ्यो। ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो। नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो। ३४

केन्द्र सरकारविरुद्ध मधेस प्रदेश सरकारले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं, साउन १८ । संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै भन्दै मधेस प्रदेश सरकारले चरणवद्ध संघर्ष गर्ने निर्णय गरेको छ।प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन

काठमाडौंबाट खैरो हेरोइनसहित २० जना भन्दा बढी पक्राउ

काठमाडौँ , साउन १८ । काठमाडौंँका विभिन्न स्थानबाट खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो

अभियान लघुवित्तको आइपिओ आजबाट खुल्यो, कति दिने आवेदन ?

काठमाडौं, साउन १८ । पछिल्लो समय आइपिओ धमाधम आइरहेका छन् । सोहि क्रममा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा

काठमाडौं, साउन १८ ।  प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी

आज सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ, साउन १८ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको छापावाल सुन

ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ , साउन १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं