Jagaran News

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं, साउन १९ ।  खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ

प्रधानन्यायाधीशविरुद्ध महाभियोग यही अधिवेशनबाट अघि बढ्छ : उपसभामुख भुसाल

काठमाडौं, साउन १९ ।  प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन् । भुसालले महाअभियोगको विषयलाई संसदबाट नै विशेष

संसदीय निर्वाचन : यसरी हुँदैछ सत्ता गठबन्धनमा सिट बाँडफाँट

काठमाडौं, साउन १९ ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धन दलले समिति बनाउने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनले मंसिर

बाढी पहिरोले  देशभरका ५ सडक पूर्ण र १३ आंसिकरुपमा अवरुद्ध

काठमाडौं, साउन १९ ।  वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्ण रुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको

सिटिजन्स बैंक र रा.जी. क्लिनिक प्रा.लि बीच समझदारी

काठमाडौं, साउन १९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रा.लि.मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा गर्ने सरकारको घोषणा

काठमाडौँ , साउन १९ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर

जब नेपालगन्जमा श्री एयरको जहाज भित्र धुवा निस्केपछि…

काठमाडौं, साउन १९ । श्री एयरको जहाज भित्र धुवा निस्केपछि आकस्मिक अवतरण गरिएको छ। नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको ९एन-एएनएफ कलसाइनको जहाज आकस्मिक अवतरण गरिएको हो। बिहीबार बिहान सवा ९ बजेका

चीनद्वारा ताइवानको नजिकै ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं, साउन १९ । चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको

कोसी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौं, साउन १९ । आज र भोलि कोसी र नारायणी नदीको जलसतह केही घट्ने भए पनि सतर्कता तह आसपास नै हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान

सुन र हतियारसहित दुईजना पक्राउ

काठमाडौं, साउन १९ ,  धादिङमा सुन र हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका–४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ छन् । निलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल

सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए, कारण लापरबाही

काठमाडौं, साउन १९ ।  लापरबाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १२

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौं , साउन १९ । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ। बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ। बुधबार ३ सय रुपैयाँले घटेर