Jagaran News

प्लास्टिकका फूलगुच्छा र माला प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना

काठमाडौँ, कार्तिक ३ । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ। वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा

बझाङमा जीप दुर्घटना: मेलाबाट घर फर्किन पाएनन् आठ जना, शोकमा मष्टा गाउँबासी

काठमाडौं, कार्तिक ३ ।  जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका

नवौँ राष्ट्रिय खेलकुदको आज भव्य समापन हुँदै

काठमाडौं, कार्तिक ३ ।  गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदै छ। आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा

आज पनि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, कार्तिक ३ ।  आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं , कार्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग

१९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

काठमाडौं, कार्तिक २ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । प्रति कामदारबाट २ लाख ३० हजारका

बझाङमा जीप दुर्घटना , ६ जनाको घटनास्थलमै मृत्यु

  काठमाडौं, कार्तिक २ । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो

इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

काठमाडौं, कार्तिक २ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त भएका छन् । कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरिएको

ओलीले जनतासँग टेलिफोनमा कुरा गर्ने, १ लाख १३ हजार ४७७ जनाले टिपाए नाम र नम्बर

काठमाडौं, कार्तिक २ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्। उनले आफ्नो सामाजिक संजाल

५.९ म्याग्निच्युडको भूकम्प, नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु

काठमाडौं, कार्तिक २ ।  नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, कार्तिक २ ।  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन्

खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

काठमाडौं , कार्तिक २ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग