Jagaran News

अफगानिस्तानमा आत्मघाती बम विस्फोट : २० जनाको ज्यान गयो

काठमाडौं, पुस २८ । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, पुस २८ । युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, २०७९ साल असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब

प्रधानमन्त्रीसँग बागमतीका मुख्यमन्त्री जम्कट्टेलको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकोमा जम्कट्टेललाई

राष्ट्रिय सभा उप–चुनाव: आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

काठमाडौं , पुस २८ । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको

सातै प्रदेशले पाए मुख्यमन्त्री, अस्थिरताको जगमा उभिएको सरकार

काठमाडौं, पुस २८ । सात वटा प्रदेशले नयाँ नयाँ मुख्यमन्त्री पाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, जनमत पार्टी, नाउपाको गठबन्धनमा भएको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी

सत्ता साझेदार दलको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं, पुस २८ ।  मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल

गृहमन्त्री लामिछानेले भने__’फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको छु’

काठमाडौं, पुस २७ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान

ओली भेट्न बालकोट जाँदै प्रधानमन्त्री दाहाल 

काठमाडौं, पुस २७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखाबाट सिधै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाँदै छन्। गोरखा महोत्सव उद्घाटन गर्न गएका दाहाल आज नै काठमाडौं फर्किएर सिंधै बालकोट

कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

काठमाडौं, पुस २७ । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

काठमाडौं, पुस २७ ।   लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन्। बुधबार गिरीले ५८ जना

नेपाल टि-२० लिग: लुम्बिनीले जित्यो उपाधि

काठमाडौं, पुस २७ ।  काठमाडौंमा जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै

सामाजिक न्यायसहित समृद्धिको नयाँ युगको थालनी गर्नुपर्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस २७ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् । माओवादीको सहायक सङ्गठन