Jagaran News

सन्दीप लामिछाने आज थुनामुक्त हुँदै 

काठमाडौं , २९ पुस – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत

कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार

काठमाडौं, पुस २८ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का

सभामुख निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं, पुस २८ । नेपाली कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभामुख

सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र

काठमाडौं, पुस २८ ।  सरकारले छिमेकी देशमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गर्दै गाभीलाई पुनः पत्र पठाएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आपसमा गाभिए ८ बैंक

काठमाडौं, पुस २८ । आर्थिक वर्ष २०७२ ७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, पुस २८ । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले शुक्रबार (भोलि) दिउँसो २ बजे

भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं, २८ पुस । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं, पुस २८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न, कति दिने भयो लाभांश ?

काठमाडौं, पुस २८ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५० प्रतिशत र बोनस शेयर ५ प्रतिशत) सहितको आ.व. २०७८-०७९ को

बैतडीमा शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

काठमाडौं, पुस २८ ।  बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ। कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३

सुकुम्बासीहरु भन्छन्- अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ

काठमाडौं, पुस २८ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरुले अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन्। विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै

४१ अङ्कले घटेर शेयर बजार राताम्मे, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, पुस २८ ।  शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय