
गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता
काठमाडौं, कार्तिक ६ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, कार्तिक ६ । काठमाडौं जिल्ला अदालतले १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेको

भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकता : प्रकाशमान सिंह
काठमाडौँ , कार्तिक ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। राजधानीमा आइतबार बिहान आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

सन्दीपविरुद्धको मुद्दामा १२ वर्ष कैद माग, थुनछेक बहस तिहारपछि
काठमाडौँ , कार्तिक ६ । निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी वकिल कार्यालयका

तिहारमा सेयर बजार एक साता बन्द हुने
काठमाडौँ , कार्तिक ६ । तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब

चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ: लिङ्देन
काठमाडौं, कार्तिक ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्। पार्टीको २१ वडा एकाइद्वारा तिहार,

निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक
काठमाडौं, कार्तिक ६ । संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै

आज धनगढी र सुर्खेतमा भेला गर्दै सत्ता गठबन्धन
काठमाडौं, कािर्तक ६ । मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ । काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय

नबिल फोनलोन मार्फत् अब बिना धितो रु. २ लाखसम्म कर्जा लिन पाउने
काठमाडौं, कार्तिक ४ । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब

आइएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा
काठमाडाैँ , कार्तिक ४ । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी

शीर्ष नेता भन्छनः गठबन्धनलाई हार्ने छुट छैन
काठमाडौं, कार्तिक ४ । सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले यस्तो बताएका

निर्वाचन हुन एक महिना बाँकी
काठमाडौं, कार्तिक ४ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक






