Jagaran News

साताभरि नै आंशिकदेखि सामान्य बदली

काठमाडौं, पुस १५ ।  आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा

विदेशबाट ल्याएका मोबाइलमा गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस १५ । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र

कांग्रेसमा अन्तर्घातका साढे चार सय उजुरी

काठमाडौं, पुस १५ ।  ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध अन्तर्घात गरेको आरोपमा कांग्रेसमा साढे चार सयजनाविरुद्ध उजुरी परेको छ । कांग्रेसका अनुसार ३६ जिल्ला, प्रदेश हुँदै ती

अस्ताए फूटबलका जादुगर(पेले), यस्तो छ उनको जीवनी

काठमाडौं, पुस १५ । विश्व फूटबल जगतका एक महान् खेलाडी पेलेको ८२ बर्षको उमेरमा बिहिबार राति (२९ डिसेम्बर,२०२२) साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारको क्रममा निधन भयो। लामो समयदेखि क्यान्सर

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं, पुस १५ । नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुस १५ गतेलाई गुरुङ समुदायले प्रत्येक बर्ष नयाँ वर्षको रुपमा

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

काठमाडौं, पुस १५ । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन्। चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको

दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट आजदेखि नचल्ने

दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट आजदेखि नचल्ने काठमाडौं, पुस १५ ।  आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने भएका छन्। बाइल सेटको गैरकानुनी आयात,

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेको सचिवालयले जानकारी दिएको छ। यसअघि बिहीबार

एभरेष्ट बैंकद्वारा धादिङको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं, पुस १४ ।  एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन,

प्रभु साहले घोषणा गरे आम जनता पार्टी

प्रतिनिधि सभामा स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन्। मंसिर ४

प्रभु बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस १४ ।  प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न