
नेकपा एमाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं, कार्तिक १५ । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलवार घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं, कार्तिक १५ । निर्वाचन आयोगविरुद्ध परेका दुई रिट निवेदनको सुनुवाइ आज हुँदै छ। ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो। त्यस्तै

आचारणविपरित काम गर्ने सशस्त्रका दुई अधिकृत निलम्बित
काठमाडौं, कार्तिक १५ । आचरणविपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आजदेखि थुनछेक बहस
काठमाडौं, कार्तिक १५ । नेपाली राष्ट्रिय क्रिकेटर टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धौरटमा रिहा गर्ने भन्ने विषयमा आजदेखि थुनछेकको बहस हुँदैछ । एक किशोरीलाई जबरजस्ती

यस्तो छ सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान (पूर्णपाठ)
काठमाडौं, कार्तिक १४ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ

सन्दीपको बयान: उनी बसेको बेडमा समेत गएको छैन, कुर्सीमै निदाएँ (पूर्णपाठ)
काठमाडौं, कार्तिक १४ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता भएको छ। अनुसन्धान सकेर १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने

एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं, कार्तिक १४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि (मंगलबार) चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक

१७ कात्तिकदेखि १ मंसिरसम्म चुनाव प्रचारप्रसार गर्न पाइने
काठमाडौं, कार्तिक १४ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले करिब १५ दिन

हिमालयन बैंकले गर्यो शिक्षण अस्पताललाई साढे चार लाखको सामग्री हस्तान्तरण
काठमाडौं, कार्तिक १४ । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई साढे चार लाख रुपैयाँ बढीकाे सामग्री हस्तान्तरण गरेको छ। बैंकले चार लाख ५३ हजार

प्रचण्ड भन्छन्- बहुदलपछिका सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुन्छ
काठमाडौं, कार्तिक १४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा

नेप्से परिसूचक १६.३९ अंकले वृद्धि
काठमाडौं, कार्तिक १४ । तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ। तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अंकले

डेंगी संक्रमितको संख्या ४७ हजार नजिक, ५४ जनाको मृत्यु
काठमाडौं , कार्तिक १४ । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको






