Jagaran News

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं, पुस १४ ।  इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । नेपाल प्रहरीका

भारतमा कोरोना रोक्न विशेष पहल, चीनसहित ६ देशबाट आउदा पिसिआर अनिवार्य

काठमाडौं, पुस १४ ।  भारत सरकारले कोभिड महामारीको नयाँ लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो निर्णय गरेको छ । भारतले जनवरी १ देखि चीनलगायत ६ देशबाट आउने यात्रुलाई आरटी–पिसिआर

रोमानियाको अस्थायी कन्सुलर कार्यालय हट्यो, भिसाका लागि पुनः दिल्ली नै जानुपर्ने

काठमाडौं, पुस १४ ।  नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ । वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसासम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो । कार्यालय हटेसँगै अब

पूजापाठ गरेर मन्त्री ‘क्वार्टर’ मा सरे गृहमन्त्री लामिछाने

काठमाडौं , पुस १४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी निवासबाट सरकारी निवासमा सरेका छन् । बिहीबार लामिछाने हरिहरभवनस्थित मन्त्री क्वार्टरमा सरेका हुन् । उनी पूजापाठ गरेरे निवास प्रवेश

कांग्रेस कमजोर भएको छैन, केहि गल्ती भयो , यसको निर्मम समीक्षा गरिन्छ : डा. कोइराला

काठमाडौं, पुस १४ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता नपाउँदैमा कांग्रेस खुम्चिने र कमजोर हुने मानसिकता त्याग्न आग्रह गरेका छन्। कांग्रेसले आफ्नो गल्ती सच्याउने आश्वासन दिँदै पार्टीभित्र ठुलो

शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि

काठमाडौं, पुस १४ ।  हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, सुनवाई अर्को विहिबार हुने

काठमाडौं, पुस १४ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। बिहीबार उच्च अदालत पाटनको न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

काठमाडौं, पुस १४ ।  सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा

सावधान ! यी व्यक्तिले अदुवा नखानुस्

काठमाडौं, पुस १४ । अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि फाईदाजनक हुन्छ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ। धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य

गृहमन्त्री लामिछानेले पिर्के सलामी नलिएपछि प्रशंसा…

काठमाडौं, पुस १४ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्।बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्। सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली

‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु

काठमाडौं, पुस १४ ।  ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि शुरु गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएकी छु- डा तोसिमा कार्की (अन्तर्वार्ता)

काठमाडौं, पुस १४ ।  दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो