Jagaran News

रवि लामिछानेले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने

काठमाडौं , माघ १५ । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन् । राष्ट्रिय

रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्चको ठहर, मन्त्री र सांसद पद गुम्यो

काठमाडौं, माघ १३ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, परेनन् पूर्व कप्तान सन्दीप

काठमाडौं, माघ १३ ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौं, माघ १३ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।बैठकले राष्ट्रिय सहमति

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटी बीच समझदारी

काठमाडौं, माघ १३ ।  सिटिजन्स बैंक इन्टरनेसनल र गठ्ठाघर, भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटी बीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आउनसक्ने भन्दै सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौं, माघ १३ ।  गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ , माघ १३ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव २३ माघमा हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन्

स्वास्थ्य क्षेत्रको बजेट बढाउने छौं: स्वास्थ्य राज्यमन्त्री कार्की

काठमाडौं, माघ १३ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताएकी छिन्। शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा छुटाउने बजेट बढाउने तयारी भइरहेको

विज्ञहरुको निष्कर्षः आईकाओको मापदण्डहरुको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

काठमाडौं, माघ १३ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्। नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक

तेस्रो टाइगर कप भलिबलः अपराजित सशस्त्र फाईनलमा

काठमाडौं, माघ १३ । विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ। लिगचरण र सेमिफाईनलसम्मको अपराजित

धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

काठमाडौँ । १३ माघ, २०७९ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३,

विमान दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

काठमाडौं, माघ १३ ।  माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको