
६ महिनामा २ लाख ३३ हजार नेपाली विदेशिए, पुस महिनामा मात्रै झन्डै ३९ हजार
काठमाडौं, माघ १५ । चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ३३ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई कारबाही हुन्छः स्वास्थ्यमन्त्री गिरी
काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरुलाई

रवि लामिछानेले लिए नेपाली नागरिकता
काठमाडौं , माघ १५ । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएको उनको सचिवालय जनाएको छ। काठमाडौं जिल्ला प्रशासन

सिभिल लघुवित्तको बोनस सेयर घोषणा
काठमाडौं , माघ १५ । सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सिभिलको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशतले हुन

रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी, गृहमन्त्रालय नछाड्ने
काठमाडौं , माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद

सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित अस्पताल निर्माण गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन्। आइतबार बिहान प्रचण्डले शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्न स्वास्थ्य तथा

पोखरामा दुई जनाले गरे आत्मदाहको प्रयास, गम्भिर अवस्थामा उपचार हुँदै
काठमाडौं, माघ १५ । केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना घटेको छ

जल्दै गरेको अवस्थामा पोखराबाट दुईजनाको उद्दार
काठमाडौं, माघ १५ । पोखरामा दुई जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ । पोखरा १३ माहुँखोलाबाट कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो । घटनाको विस्तृत विवरण आउन

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही
काठमाडौं, माघ १५ । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक
काठमाडौं, माघ १५ । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता
काठमाडौं, माघ १५ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा

बढ्यो सुनको भाउ, चाँदीको घट्यो
काठमाडौं, माघ १५ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार





