
घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, पुस २७ । सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि
काठमाडौं, पुस २७ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएर बनेको बैंकको एकीकृत कारोबार आजदेखि सुरू हुने भएको छ। यी दुई बैंक एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा

भ्रष्टाचार आरोपित २५ जनाविरुद्ध विशेष अदालत पुग्यो अख्तियार
काठमाडौं, पुस २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता (भ्रष्टाचार) मा संलग्न रहेको दाबीसहित २५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८

नेपाल टी २० लिगः उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौं, पुस २७ । नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ।

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश
काठमाडौं, पुस २७ । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, पुस २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
काठमाडौं , पुस २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए

तीनवटा प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं , पुस २७ । तीनवटा प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने समयसीमा रहेको

सभामुखको निर्वाचन ५ माघमा हुने
काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : पक्षमा २६८, विपक्षमा २
काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्। मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ। उनको

हिमालयन बैंकका सातवटा शाखामा क्यास रिसाइकल मेशीन संचालन
काठमाडौं, पुस २६ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बैंकको विभिन्न शाखाहरुमा क्यास रिसाइकल मेशीन संचालनमा ल्याएको छ । हाल बैंकले सातवटा क्यास रिसाइकल

देश झनै संकटमा जानसक्ने स्थिति देखियो : केसी
काठमाडौं, पुस २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्। उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई
