चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल

काठमाडौं, फागुन १६ ।  आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।

फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

 दलहरु निम्न अनुसार छन्:

329021918_157717207084929_8864522530019004110_n

प्रतिक्रिया दिनुहोस्