मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
काठमाडौं, फागुन १६ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेकी हुन् ।
सरकारले कतारको दोहामा सम्पन्न हुने अतिकम विकसित मुलुकहरुको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायाणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । यस सम्मेलनमा यस अघि प्रधानमन्त्री जाने कार्यक्रम भएपनि सो कार्यक्रम स्थगित भएपछि उपप्रधानमन्त्री श्रेष्ठ यस सम्मेलनमा जाने भएका हुन् ।
मन्त्रिपरिषद्का निर्णयहरु:
.jpg)
.jpg)















प्रतिक्रिया दिनुहोस्