
उद्योगी र व्यवसायीको बैंकसँग गुनासो– प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल
काठमाडौं, माघ १३ । बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आत्मदाह गरेका इलामका

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै
काठमाडौं, माघ १३ । पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त खोपका

उचित व्यवस्थापको माग गर्दै बानेश्वरमा सुकुमबासीको प्रदर्शन
काठमाडौं, माघ १३ । सुकुमबासीहरूले आफूहरुको उचित व्यवस्थापको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा बानेश्वर क्षेत्रमा धर्ना दिइएको हो । भूमि अभियन्तामाथिको झुठो

गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं, माघ १३ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद्

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश
काठमाडौं, माघ १३ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ

सर्वसाधारणलाई सुपरमाई हाइड्रोपावरको आइपिओ आउँदै
काठमाडौं, माघ १३ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नेता महर
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्। कपिलवस्तु कांग्रेसले चन्द्रौटामा

माओवादी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबारे छलफल हुँदै
काठमाडौं, माघ १३ । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पेस गरे ‘पछिल्लो समसामयिक विषयमा

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी
काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ। यसअघि बुधार इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौं, माघ १३ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभाको १३औँ अधिवेशनको पाँचौँ बैठक आज दिउँसो ३:५९ बाट सुरु हुनेछ। आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले ‘नेपाल

माया खोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो
काठमाडौं, माघ १३ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा पहिलो

प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन नियुक्त
काठमाडौं, माघ १३ । प्रभु बैंकलाई आठ वर्ष नेतृत्व गरिसकेका अशोक शेरचन पुन: चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्। बिहीबार बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई चार





