Jagaran News

शेयर बजार आज उच्च अङ्कले बढ्याे

काठमाडौं, फागुन १० । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज बुधवार भने उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार

बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं, फागुन १० ।  बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे। बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

राष्ट्रपतिमा प्रचण्ड–ओलीको आ–आफ्नै अडान, बालुवाटारको वार्ता निष्कर्षविहीन

काठमाडौं, फागुन १० ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दुई घण्टा वार्ता गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरएका छन् । राष्ट्रपति निर्वाचनको

७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

काठमाडौं, फागुन १० ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, मुखबाटै खाना खुवाउन थालियो

काठमाडौं, १० फागुन । सांसद चन्द्र भण्डारीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना

महन्थलाई राष्ट्रपति बनाउन देउवासित लोसपा नेताको आग्रह

काठमाडौं, फागुन १० ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ । बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर

माधव नेपाललाई राष्ट्रपति बनाएर संसदमा ठूलो दल बन्ने ओलीको दाउ

काठमाडौं, फागुन १० ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई ठूलो दलको संसदीय हैसियत कायम गराउन माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेका छन्। उनले लामो समयदेखि

राष्ट्रपति निर्वाचन : ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं, फागुन १० ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको छ । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य ३३१ जना र प्रदेश सभाका ५५० जना सांसदले

एक वर्षमा दुई पटक बढाइँदै दूधको मूल्य

काठमाडौं, फागुन १० ।  सरकारको अनुगमन अभावमा बजारमा खाद्य सामग्रीको अचाक्ली मूल्य बढेर भान्सा महँगिएका बेला लागत मूल्य बढेको अनुचित तर्क अगाडि सारेर सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने

डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

काठमाडौं, फागुन १०। नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । सिंहले आज (बुधबार) राजीनामा बुझाउने तयारी गरिरहेका स्रोतले जानकारी दिएको छ । उमेर ढाँटेर

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौँ , फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको

राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेताहरु पुगे धुम्बाराही

काठमाडौं, फागुन १० ।  देउवा निवास धुम्बाराहीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल जारी छ । दुई दलका नेताहरुबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको हो । लोसपाले