बैशाख ५ गतेको मन्त्रिपरिषदका निर्णयहरु के के छन् ?
काठमाडौँ, बैशाख ७ । बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका प्रमुख निर्णयहरु सार्बजनिक गरिएको छ ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका निर्णय विहिबार सर्वजनिक गरेकी हुन् ।
मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावलीको पहिलो संशोधन स्वीकृत गर्दै लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको छ ।
त्यस्तै नेपाली सेनाले बनाइरहेको फास्ट ट्रयाकको निर्माण अवधिलाई २०८३ को चैत्र मसान्तसम्म थप गर्ने समेत निर्णय गरको छ ।
मन्त्रिपरिषदका निर्णयहरु:

.jpg)















प्रतिक्रिया दिनुहोस्