
आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या
काठमाडौं, फागुन ११ । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा दार्चुलाको अपी

आजदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
काठमाडौं, फागुन ११ । सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ शुरु गरेको छ । झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु,

लघुवित्तहरुको अनियन्त्रित ऋण प्रवाहमा राष्ट्र बैंकको कडाइ
काठमाडौं, फागुन ११ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको कर्जा प्रवाहमा कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार लघुवित्तहरुलाई आठ बूँदे निर्देशन जारी गर्दै लघुवित्तको ऋण प्रवाह तथा लाभांशमा कडाई

राष्ट्रपति निर्वाचनः आज मतदाताविरुद्ध उजुरी दिन सकिने
काठमाडौं, फागुन ११ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज १२ बजेसम्म मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली

राष्ट्रपतिकाे उम्मेदवार छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, फागुन ११ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने

पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुदैन्: महामन्त्री शर्मा
काठमाडौं, फागुन १० । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई

लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल
काठमाडौं, फागुन १० । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया

एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न आग्रह
काठमाडौं, फागुन १० । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारण नागरिकलाई घरमा अनावश्यक रुपमा खाना पकाउने ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ। घरमा धेरै सिलिन्डर

रवीन्द्र मिश्रको प्रस्ताव- राष्ट्रपतिको भूमिका पार्टीगत रह्यो, ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ
काठमाडौं, फागुन १० । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, फागुन १० । स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले आज

नेकपा एसको प्रस्टीकरण– राष्ट्रपतिबारे कतैबाट प्रस्ताव आएकै छैन
काठमाडौं, फागुन १० । माधवकुमार नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन मनाएको समाचार सार्वजनिक भएपछि नेकपा एसले हालसम्म कहीं–कतैबाट प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ। बुधबार पार्टी मुख्यालय

डीआईजी अशोक सिंहले दिए राजीनामा
काठमाडौं, फागुन १० । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा उनले राजीनामा बुझाएको प्रहरी स्रोतले बताएको छ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका
