
प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आज (आइतबार) आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका

सुनको मूल्य एक लाख एक हजार सात सय पुग्यो
काठमाडौं, पुस १७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार

नेकपा (एमाले) सँग एकता असंभव छ: नेता खनाल
काठमाडौँ- नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीको तत्काल नेकपा (एमाले) सँग एकता असंभव रहेको बताउनुभएको छ । विदेश विभागको बैठकमा उहाँले बिद्रोहबाट गठन भएको

चिसोले जुम्लाको जनजीवन प्रभावित
काठमाडौं, पुस १७ । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी वृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो

सरकारमा जाने-नजाने निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, पुस १७ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ। शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकले पार्टी सरकारमा जाने की

२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले

देउवालाई महामन्त्रीद्वयको दबाब : गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गरौँ
काठमाडौं, पुस १७ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए । शनिबार ४७औँ मेलमिलाप दिवसमा संयुक्त शुभकामना वक्तव्य

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ: अध्यक्ष ओली
काठमाडौं, पुस १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष सन् २०२३ को

अङ्ग्रेजी वर्ष सन् २०२३ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै
काठमाडौं , पुस १७ । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै
काठमाडौं , पुस १७ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि

साँखु शालिनदी मेला यहि पुस २२ गतेदेखि संचालन हुने
काठमाडौं, पुस १५ । साँखुको शालिनदी आसपासमा माधवनाराण भगवानको एक महिने व्रत यहि पुस २२ गतेदेखि संचालन हुने भएको छ । यसका लागि शंखरापुर नगरपालिकाको साँखु स्थित शालिनदी मेलाको तयारी

नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित
काठमाडौं, पुस १५ । नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित हात पारेको छ।कीर्तिपुर क्रिकेट मैदानमा जारी यो प्रतियोगितामा आज लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई ३५ रनले








